
काठमाडौं, २३ असार । सर्वोच्च अदालतमा तीनजना न्यायाधीस नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई न्यायाधीस नियुक्त गरेका हुन् ।
यसअघि आजै संसदीय सुनुवाइ समितिबाट उनीहरूको नाम अनुमोदन भएको थियो ।








प्रतिक्रिया