१ श्रावण २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ।

बालेन पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै भंगाल निवास पुगेका थिए । उनीहरूबीच करिब ३० मिनेट विभिन्न समसामायिक विषयमा कुराकानी भएको बताइएको छ ।

एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारी र मेयर बालेनबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।