२२ असार २०८३, सोमबार

उपनिर्वाचन : रुपन्देही-३ मा स्वतन्त्र उम्मेदवारी दिने लेखनाथ गैरेको घोषणा

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असार । आगामी कार्तिक १७ गते रूपन्देही ३ मा हुने उपनिर्वाचनमा लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

पत्रकार सम्मेलन गर्दै गैरेले उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरे बुटवल–१९ मोतिपुरका स्थायी बासिन्दा हुन् ।