३ असार २०८३, बुधबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता (तस्वीरहरूसहित)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्वेदश फिर्ता भएका हुन् ।

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डल १४ गते स्पेन प्रस्थान गरेको थियो ।

तस्वीरहरू–