१० असार २०८३, बुधबार

रविको पक्षमा हस्ताक्षर गरेका सई हेडक्वार्टर तानिए

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका ट्राफिक प्रहरीका सईलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमल खड्कालाई प्रधान कार्यालय तानिएको हो ।

लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाइरहेको छ ।