६ असार २०८३, शनिबार

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । साइबर अपराधको मुद्दा दर्ता भएका उनी आज अदालत उपस्थित भएका थिए ।

उनीविरूद्व काँग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाले उजुरी दिएका हुन् ।