
काठमाडौं, ११ असार । नेकपा (एमाले) ले पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार बसेको ५३औं केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको हो ।
पाण्डे र तिमिल्सिनाले पार्टी अनुशासनविपरीत काम गरेको निष्कर्ष निकाल्दै ६ महिनाका लागि निलम्बन गरेको थियो ।








प्रतिक्रिया