
काठमाडौं, २८ जेठ । सत्तारूढ दल र प्रतिपक्षी दलबीच छलफल भएको छ ।
संसदको गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष छलफलमा जुटेका हुन् । भिजिट भिसा प्रकरणमा प्रतिपक्ष दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा साथै संसदीय छानबिन समिति गठनको माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।
यसअघि आजै प्रतिपक्षी दलहरूबीच छुट्टै छलफल भएको थियो । छलफलमा संसदीय छानबिन समिति गठन गर्न प्रस्ताव गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।









प्रतिक्रिया