१९ असार २०८३, शुक्रबार

विपक्षी दलहरूबीच छलफल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । विपक्षी दलहरूबीच छलफल भएको छ ।

आज संसद बैठक बस्नुअघि संसद भवन बानेश्वरमा विपक्षी दलहरूले छलफल गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे,रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् ।