२६ असार २०८३, शुक्रबार

राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ।

आज सिंहदरबारमा बसेका समितिको बैठकले विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई अब संसदमा पेस गरिनेछ ।