७ असार २०८३, आइतबार

त्रिविमा तोडफोड गर्ने एकजना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले आज उपकुलपति खड्ग केसीको कार्यकक्षाम तोडफोडमा संलग्न रहेका दिक्पाल कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिइएको छ ।