२७ जेष्ठ २०८३, बुधबार

अनेरास्ववियुको नेतृत्व चयनका लागि निर्वाचन हुने, कार्यतालिका सार्वजनिक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । नेकपा (एमाले)  निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनि सहमति नजुटेपछि निर्वाचन हुने भएको हो । निर्वाचन भोलि हुनेछ । निर्वाचनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

मतदान भोलि बिहान १० बजेदेखि ५ बजेसम्म हुने भएको हो ।