११ असार २०८३, बिहिबार

प्रधानमन्त्री र अर्थमन्त्री विरूद्धको रिट न्यायाधीस श्रेष्ठ र पाण्डेयको इजलासमा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ जेठ । सर्वोच्च अदालतको अवहेलनाको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलविरूद्वको रिटको आज सुनुवाई हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुन लागेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जेठ १५ गतेको बजेटमार्फत प्रधानमन्त्री र अर्थमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै जेठ २५ गते रिट दर्ता गराएका थिए ।