३१ असार २०८३, बुधबार

प्रधानमन्त्रीद्वारा त्रिवि क्रिकेट मैदानको अवलोकन (तस्वीरहरू)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन गरेका छन् ।

आज साँझ त्रिवि क्रिकेट मैदानमा पुगेर उनले निर्माणाधीन पारापिटको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि अवलोकनमा पुगेका थिए ।

तस्वीरहरू