
काठमाडौं, २५ जेठ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पहाडी, सुनिल पौडेलसहित १८ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
उनीहरूविरूद्व बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप छ। अख्तियारले उनीहरूसँग ३३ करोड बिगो मागदाबी गरेको छ।









प्रतिक्रिया