९ असार २०८३, मंगलबार

माओवादी संसदीय दलको बैठक बस्दै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ । नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बस्नेगरी बैठक बालाइएको हो ।

बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेटका सम्बन्धमा छलफल हुने बताइएको छ । साथै, बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादीले जनाएको छ ।