४ असार २०८३, बिहिबार

महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ जेठ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो ।

आइतबार बस्ने बैठकमा समितिको आन्तरिक समीक्षा गर्ने कार्यसूची रहेको छ ।