७ श्रावण २०८३, बिहिबार

राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा एक जना पक्राउ

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । राजावादी समूहको आन्दोलनमा घुसपैठ गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राजावादीहरूले आन्दोलन थालेको तेस्रो दिन घुसपैठ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ । उनको परिचय खुलाइएको छैन ।

राजावादी समूहले राजसंस्था पुनर्स्थापनासहितको माग राखेर १५ गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेको छ ।