२९ जेष्ठ २०८३, शुक्रबार

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।

पार्टीको जारी आन्दोलनको समीक्षा गर्न र भावी रणनीति तय गर्न बैठक बसेको राप्रपाले जनाएको छ ।