७ श्रावण २०८३, बिहिबार

राजावादी र प्रसाईं समूहले अलग्गै प्रदर्शन गर्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् ।

हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो । रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेबाट नै सुरू हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।

दुर्गा प्रसाईं नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएको छ ।