२२ असार २०८३, सोमबार

प्रतिनिधिसभा बैठक साढे दुई बजेसम्मका लागि स्थगित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको बैठक साढे दुई बजेसम्मका लागि स्थगित भएको छ ।

बिहान साढे ११ बजे सुरू भएको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा माग गर्दै अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

तर संसद सचिवालयले सूचना टाँस गरेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो ।