२७ असार २०८३, शनिबार

गभर्नर पौडेलविरुद्धको रिट सर्वोच्चमा दर्ता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । नवनियुक्त गभर्नर विश्व पौडेलविरूद्वको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पौडेलेको नियुक्ति कानूनसम्भव नरहेको र पौडेल गभर्नर बन्न अयोग्य रहेको दावी गर्दै रिट दायर गरिएको हो । रिटमा बुधबारका लागि सुनुवाइ तोकिएको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले रिट दर्ता गरेका हुन् ।