२५ जेष्ठ २०८३, सोमबार

टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १३ जेठ । बाजुरामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

आज जगन्नाथ गाउँपालिका–३ मा नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

थप जानकारी आउन बाँकी छ ।