
काठमाडौं, १३ जेठ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर अनुसन्धानका लागि सघाउन आग्रह गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सांसद वर्षमान पुनले भिजिट भिसा प्रकरणमा नाम मुछिएका गृहमन्त्रीलाई राजीनमा दिन आग्रह गरेका हुन् ।
यो सामान्य भ्रष्टाचारको घटना मात्रै नभई संगठित मानव तस्करीसँग जोडिएको आरोप भएको उनको भनाइ छ ।








प्रतिक्रिया