२५ जेष्ठ २०८३, सोमबार

सभामुखले गरे सचेतकहरूसँग छलफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ जेठ । सभामुख देवराज घिमिरेले राजनीतिक दलका सचेतकहरूसँग छलफल गरेका छन् ।

आज प्रतिनिधिसभा बैठक सुरू हुनुअघि सभामुखले प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरिरहेका छन् भने सत्तारूढ दल बचाउमा उत्रने तयारीमा छन् ।