१२ असार २०८३, शुक्रबार

इमेज सहकारी ठगी प्रकरण : मेयर नेपाली कारागार चलान

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरो, १२ जेठ । पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।

आज जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

मेयर नेपालीले सहकारीको २ अर्ब अपचलन गरेको आरोप छ ।