३१ जेष्ठ २०८३, आइतबार

जाजरकोटमा ४.३ रेक्टर स्केलको भूकम्प

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ जेठ । जाजरकोटमा भूकम्प गएको छ ।

बारेकोट गाउँपालिका– १ रामीडाडाँलाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे चार दशमलव ३ रेक्टरको भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।