
काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र नेपाः राष्ट्रिय पार्टीबीच एकता भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय सैँजुले एकतापत्रमा हस्ताक्षर गरेका हुन् ।
माओवादीले आजै गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपासँग पनि एकता गरेको थियो ।








प्रतिक्रिया