१३ असार २०८३, शनिबार

केवलकारको शौचालयमा लडेर भारतीयको मृत्यु

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ११ जेठ । मनकामनामा लडेर एकजना पर्यटकको मृत्यु भएको छ ।

केवलकार स्टेशनको शौचालयभित्र लडेर भारतको गुजरात पालनपुर बस्ने ६२ वर्षीय निरज भाइ भनिने मन्नुप्रसाद भट्टको मृत्यु भएको हो ।

शौचालयमा अचेत अवस्थामा भेटिएका उनलाई उपचारको लागि इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याइएकोमा मृत्यु भएको हो ।