१४ असार २०८३, आइतबार

रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले जारी सुनुवाईमा रवि पक्षको बहस सकिए पनि जाहेरवाला पक्षको बहस बाँकी रहेकाले हेर्दाहेर्दैमा रहेको हो ।

लामिछानेसँगै सहकारी ठगीमै थुनामा रहेका पूर्वडीआजी छविलाल जोशीको रिट पनि सँगै राखिएको छ । जोशीतर्फका कानून व्यवसायीको पनि बहस सकिइसकेको छ ।