२८ असार २०८३, आइतबार

दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । गत जेठ १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी बनाइएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतका न्यायाधीस दिवाकर भट्टको इजसालले ५६ जनालाई थप दुई दिन थुनामा राख्न अनुमति दिएको हो ।

प्रसाईसहितलाई आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरिएको छ ।