४ श्रावण २०८३, सोमबार

राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्चको आदेश

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । साइबर अपराधको आरोपमा पक्राउ परेका राप्रपा युवा संगठनका संयोजक सुजित केसीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बुधबार केसीको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले रिहा गर्न आदेश दिएको हो ।