काठमाडौं, ७ जेठ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन्।
स्वयम्भू वृत्तबाट म्याद थपका लागि ल्याइएका थुनुवा फरार भएका हुन् । उनी अभद्र व्यवहारको आरोपमा पक्राउ परेका थिए ।
उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया