१८ असार २०८३, बिहिबार

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ बैशाख । गर्भनर सिफारिस समितिको सदस्यमा पोषराज पाण्डे नियुक्त भएका छन् ।

साँझ बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई गभर्नर सिफारिस समितिमा नियुक्त गरेको हो ।

विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो।