३ श्रावण २०८३, आइतबार

काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३१ बैशाख । काठमाडौंबाट पोखरा जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

पोखराको लामेआहालमा ग १ ज ८६३० नम्बरको माइक्रोबस दुर्घटना हुँदा पोखरा– २५ हेमजाका ५१ वर्षीया धाङमाया गुरूङ र सनाखत हुन नसकेका अन्य दुईजनाको मृत्यु भएको हो ।

माइक्रो अनियन्त्रित भएर सडकबाट तल खसेको बताइएको छ ।