
काठमाडौं, ३१ बैशाख । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक साँझ ६ बजे सिंहदरबारमा बस्ने तय भएको हो ।
यसअघि राति ८ बजे बस्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गरेकामा समय अगाडि सारिएको हो ।
आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ।








प्रतिक्रिया