६ श्रावण २०८३, बुधबार

उभौली पर्वको रौनक (तस्वीरहरू)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ बैशाख । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा राम्रो उत्पादन र खाद्यान्नको कमी नहोस् भन्ने कामना गरिन्छ । किराँत समुदायका उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन् । यो पर्व एक महिनासमम चल्ने गर्दछ ।

तस्वीरहरू–