१५ असार २०८३, सोमबार

नीति तथा कार्यक्रम पारित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ बैशाख । सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्‍मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए।

अब सरकारले जेठ १५ गते संघीय संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ।