
काठमाडौं, २८ बैशाख । पछिल्ला केही दिन यता काठमाडौंमा तापक्रम बढेको छ।
आइतबार काठमाडौंको अधिकतम तापक्रम २८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन अघि निरन्तर भएको वर्षापछि देशभर तापक्रम बढेको हो ।
तस्वीरहरू–










प्रतिक्रिया