३१ जेष्ठ २०८३, आइतबार

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ बैशाख । शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।

गत चैत १५ गतेको तीनकुने घटनामा संलगन रहेको आरोपमा प्रहरीले उनलाई आज पक्राउ गरेको हो ।

राजवादीले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो ।