१३ कार्तिक २०८३, शुक्रबार

प्रचण्डले भेटे राष्ट्रपति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।