१७ असार २०८३, बुधबार

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग सम्पर्कमा रहेर काम भइरहेको छ : परराष्ट्र मन्त्रालय

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ बैशाख । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको सुरक्षाका लागि सचेत रहेको बताएको छ ।

आज परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको हो ।

मन्त्रालयले आवश्यक परेमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।