२६ असार २०८३, शुक्रबार

एनआरएनए विवाद : बद्री केसीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ बैशाख । सर्वोच्च अदालतले बद्री केसीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

एकता महाधिवेशनबाट अध्यक्षमा चुनिएका महेश कुमार श्रेष्ठको टिमलाई काम गर्न रोक लगाउनु पर्ने माग गर्दै केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको हो ।

तर सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासले कारण देखाउ आदेश भने जारी गरेको छ ।

अदालतले अन्तरिम आदेश नदिएसँगै श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न बाटो खुलेको हो ।