२५ जेष्ठ २०८३, सोमबार

पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको उद्वार गर्न माग

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीको उद्वार गर्न माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले उद्धारका लागि अनुरोध गरेको भन्दै तत्काल उद्वार गर्न माग गरेका हुन् ।

‘पाकिस्तानमा अध्ययनरत ८० जना विद्यार्थीले उद्धारको अनुरोध गर्नुभएको छ। तुरुन्त उद्धार र सुरक्षाको पहल होस्,’ उनले भने।