१५ असार २०८३, सोमबार

पाकिस्तानद्वारा भारतमाथि आक्रमण

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ बैशाख । पाकिस्तानले भारतमाथि आक्रमण गरेको छ ।

पाकिस्तानले जम्मु कश्मिर, पञ्जाव लगायतका १४ शहरमा एकैचोटी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको हो । पाकिस्तानी सेनाले अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायत धेरै स्थानहरूमा आक्रमण गरेको हो ।

तर उक्त आक्रमणलाई एकीकृत काउन्टर अनमेन्ड एयरक्राफ्ट सिस्टम मार्फत निष्क्रिय पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यी क्षेत्रमा अहिले लगातार खतराको साइरन बजिरहेको छ।