काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ ।
दुई शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
उनीहरूबीच गर्भनर नियुक्त गर्ने लगायतका विषयमा छलफल भएको बुझिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया