काठमाडौं, २४ बैशाख । भारतीय ५ वटा लडाकु विमान खसालिएको पाकिस्तानले दावी गरेको छ ।
पाकिस्तानी सेनाले तीन राफेल, एक एसयू–३०, एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालेको दावी गरेको हो ।
भारतीय पक्षबाट भने यसको पुष्टि भएको छैन ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया