५ असार २०८३, शुक्रबार

संसद्‍मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बने संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि छलफल जारी रहनेछ ।

गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ ।