काठमाडौं, २३ बैशाख । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।
७१ वर्षीय नेपालको आज नर्भिक अस्पतालमा निधन भएको हो ।
पूर्वमन्त्रीसमेत रहेका नेपाल पार्किन्सन लगायत रोगबाट पीडित थिए।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया