संखुवासभा, २३ बैशाख । संखुवासभाको मकालु हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अमेरिकी नागरिक ३९ वर्षीय एलेक्जेन्डर पन्काओ रहेका छन् ।
उनको हृदयाघातको कारणले निधन भएको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया